Daily Archives: 25/07/2017

अफगानिस्तानसँग नेपाल ९६ रनले पराजित


काठमाडौं: आईसीसी यू १९ विश्वकपमा छनोट खेल अन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँँग पराजित भएको छ। सिंगापुरमा सम्पन्न खेलमा अफगानिस्तानसंग नेपाल ९६ रनले पराजित भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भारततर्फ लैजाँदै गरिएका २४ महिलालाई बर्दियाबाट उद्धार


बर्दिया, १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तानले नेपाललाई दियो १९६ रनको लक्ष्य


१०, साउन, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्