डा. केसी ११ औं पटक अनसन बस्दै


९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा. केसीले बताए । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प भएन’ उनले अनलाइनखबरसँग भने ।

डा. केसीले आफ्ना मागहरु पुरा गर्न सरकारलाई असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए । अनसन नबस्न भएको आग्रहलाई मध्यनजर गर्दै उनले त्यसपछि पनि केही दिन पर्खिए । तर, सरकारका प्रतिनिधिले सम्पर्क समेत गरेका छैनन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )