Daily Archives: 24/07/2017

यू–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको अर्को जित, सन्दिप एक्लैले लिए ७ विकेट


काठमाडौँ, ९ साउन । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डा. केसी ११ औं पटक अनसन बस्दै


९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा. केसीले बताए । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प भएन’ उनले अनलाइनखबरसँग भने । पढ्नेक्रम जारी राख्नुहोस्

४ हजार स्कुल अझै छाप्रोमा


विद्यालय बनाउन छुट्याइएको ५ अर्ब ५७ करोडभन्दा बढी फ्रिज, १ हजार ६ सय बन्ने क्रममा
मकर श्रेष्ठ, काठमाडौं
श्रावण ९, २०७४- विद्यालय पुनर्निर्माणका लागि सरकार र दातामार्फत बजेट पठाए पनि खर्च गर्न नसक्दा ५ अर्ब रुपैयाँ राज्यकोषमै फिर्ता भएको छ। पुनर्निर्माण प्राधिकरणमार्फत विद्यालय निर्माण गर्न गत आर्थिक वर्षमा ९ अर्ब ८० करोड ८८ लाख रुपैयाँ विनियोजन भए पनि ४ अर्ब २२ करोड मात्रै खर्च भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज, कुवेतले तमू ल्होसार डिसेम्बर २९ तारिक मनाईंदै


सुरेश गुरुङ,कुवेत

तमू समाज, कुवेतले सन् २००९ मा आफ्नो स्थापनासँगै मनाउँदै आएको तमू (गुरुङ्) जातिहरुको परम्परिय महान पर्व “ल्होछार” यस वर्ष पनि डिसेम्बर २९,२०१७ शुक्रबारका दिन (चरा वर्ग)लाई बिदाइ तथा कुकुर बर्ग स्वागत गर्दै बिभिन्न कार्यक्रम को साथ मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्