लुम्बिनी समाज नेपाल कुवेत को तेस्रो अधिबेशन आगामी ४ अगष्टमा


कुबेत नेपालडटकम

लुम्बिनी समाज नेपाल कुबेतको तेस्रो अधिवेशन आगामी अगस्ट ४ तारिक २०१७ कुबेतको फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा हुने समाज को महासचिव रुपेन हमाल ले अनलाइन मिडिया मार्फत जानकारी गराउनु भएको छ।

आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेत ले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने गृह जिल्ला तथा ग़ैर जिल्लामा विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ |

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनु हुने लुम्बिनीबासीहरु लगाएत बुद्धिजिबी, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाइ कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाइ सफल बनाइदिनु अनुरोध गरेको छ।
कार्यक्रमको विवरण

आयोजक :लुम्बिनी समाज नेपाल कुवेत
कार्यक्रम तेस्रो महाधिवेशन
स्थान : हाइतम रोयल रेस्टुरेन्ट फर्वानिया
मिति/समय :अगस्ट ४ तारिक दिनको ४ बजे देखी शुक्रबार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )