कुवेतका भावी नेपाली कार्यक्रमहरु


कुबेत नेपालडटकम

आदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि

आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन ।

1)आयोजक :अन्तराष्ट्रीय कलाकार समाज कुवेत
कार्यक्रम :डान्सिङ स्टारको फाईनल
स्थान : जिलिपको पपिन्स हल
मिति/समय :जुलाई २८ तारीख १२ बजे

)आयोजक :लुम्बिनी समाज नेपाल कुवेत
कार्यक्रम तेस्रो महाधिवेशन
स्थान : हाइतम रोयल रेस्टुरेन्ट फर्वानिया
मिति/समय :अगस्ट ४ तारिक दिनको ४ बजे देखी शुक्रबार

4)आयोजक :माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत
कार्यक्रम :सातौ महाधिवेशन
स्थान : हाइतम रोयल रेस्टुरेन्ट फर्वानिया
मिति/समय :अगस्ट १० तारिक ६ बजे बेलुकी बिहिबार

4)आयोजक :आदिवासी जनजाति महासंघ कुवेत
कार्यक्रम : २३ औ विश्व आदिवासी दिवस
स्थान : जिलिव वेडिङ हल कुवेत
मिति/समय :अगष्ट ११ तरिक २०१७ शुक्रबारका १२ बजे

5)आयोजक :गैर आवास्य नेपाली संघ (एनआरएनए) कुवेत
कार्यक्रम : पाँचौं अधिवेशन
स्थान : वेत सिटि स्थित Inn and go होटल। in front of viva goa restaurant
मिति/समय : शुक्रबार,१८ अगष्ट दिनको ठिक 11 बजे देखी

6)आयोजक : नेपाल साँस्कृतिक मञ्च कुवेत
कार्यक्रम : तिज साँस्कृतिक कार्यक्रम
स्थान : वैडिङ् हल जिलिव अल–शुवैख, कुवेत
मिति/समय : शुक्रबार,अगस्त २५ तारीख दिनको ठिक १२ बजे देखी

7)आयोजक :निरेम प्रोडक्सन कुवेत
कार्यक्रम : समुद्घाटन तथा चियापान समारोह
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : शुक्रबार, ८ सेप्टेम्वर दिनको ठिक १२ बजे देखी

8)आयोजक :तमु समाज कुबेत
कार्यक्रम :पाचौ रक्तदान कार्यक्रम
स्थान : सेन्ट्रल ब्लड बैन्क, जब्रिया कुवेत
मिति/समय :शुक्रबार,सेप्टेम्बर १५ दिनको ठिक १२ बजे देखी

9)आयोजक :तमू समाज, कुवेत
कार्यक्रम : तमू ल्होसार
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय : डिसेम्बर २९ तारिक २०१७ शुक्रबार दिनको ठिक १२ बजे

10)आयोजक : राप्ती, भेरी, कर्णाली एकता समाज कुबेत
कार्यक्रम :साँस्कृतिक धमाका अतिथीकलाकार को साथमा
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय :५ जनावरी २०१८ शुक्रबार दिनको ठिक १२ बजे

11)आयोजक :तमु प्ये ल्हु संघ, कुवेत
कार्यक्रम :तमू ल्होसार
स्थान : हलको खोजिमा (तय भैनसकेको)
मिति/समय :५ जनावरी २०१८ शुक्रबार दिनको ठिक १२ बजे

अन्य कार्यक्रमहरु हुन गएमा थप गर्दै जानेछौं र यहाँहरुको कार्यक्रम छुटेका छन भने खबर गर्नु होला।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )