Daily Archives: 23/07/2017

NRNA कुवेतको ५ औं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन आचार संहिता सार्वजनिक


कुबेत नेपालडटकम

साउन ८ – गैर अवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अागामी अगष्ट १८, २०१७ मा आयोजना हुन गईरहेको पाँचौं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार संहिता २०१७ सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक सुजन केसिको अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरी उक्त आचार संहिता सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको आचार संहितका निम्नाअनुसार रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

लुम्बिनी समाज नेपाल कुवेत को तेस्रो अधिबेशन आगामी ४ अगष्टमा


कुबेत नेपालडटकम

लुम्बिनी समाज नेपाल कुबेतको तेस्रो अधिवेशन आगामी अगस्ट ४ तारिक २०१७ कुबेतको फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा हुने समाज को महासचिव रुपेन हमाल ले अनलाइन मिडिया मार्फत जानकारी गराउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली आकाश कालोसूचीबाट हट्यो


उत्तम काप्री
काठमाडौं : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी केन्द्रको जम्बो केन्द्रीय समिति विघटन


दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ । अब माओवादीले दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउनेछ । शनिबार सम्पन्न माओवादी केन्द्रीय सचिवालयको बिस्तारित बैठकले राष्ट्रिय भेला मार्फत् दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय गरेको माओवादी स्थायी समिति सदस्य वसन्त घर्तीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

अंक नै केरमेट गरी कर मिनाहा


कृष्ण ज्ञवाली, कृष्ण आचार्य, काठमाडौं
कर फर्छ्योट आयोगका पदाधिकारीहरूले निवेदन दिने कम्पनीको दर्ता नम्बर, करको रकम, मितिसमेत हेरफेर र केरमेट गरेर बदनियतपूर्वक कर मिनाहा गरेको भेटिएको छ
श्रावण ८, २०७४- कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका भावी नेपाली कार्यक्रमहरु


कुबेत नेपालडटकम

आदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि

आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्