Daily Archives: 22/07/2017

लालीगुराँस साँस्कृतिक परिवार कुवेतद्धारा दशै धमाका तथा बिजया दशमी शुभकामना आदन प्रदान सेप्टेम्बर २२ गर्ने


कुबेत नेपालडटकम

कुवेतको नेपाली समाजमा आफ्नो नेपाली साँस्कृतिक लाई जगेर्ना गर्न लागि परेको लालीगुराँस सास्कृतिक परिवार ले आफ्नो हरेक साल बिजया दशमी आयोजना गर्ने कार्यक्रम यो बर्षपनी निरन्तरता दिने भएको छ ।

सस्थाका प्रथम उपाध्यक्ष – माधब पौडेल अनुसार जुलाई २१ तारीख शुक्रबार भब्य किसिमले कार्यक्रम गरी बिजया दशमी मनाउने भएको हो । हाम्रो संस्कृती हाम्रो परम्परा भन्ने मुल मन्त्र बोकेको लालीगुराँस साँस्कृतिक परिवारले यो पटक भने कुबेत को ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहने बताएको छ । भने लालीगुराँस सास्कृतिक परिवार नेपाल कुबेत को ११ औं प्रस्तुति रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

निरेम प्रोडक्सन कुवेतको समुद्घाटन तथा चियापान समारोह सेप्टेम्वर ८ मा


कुबेत नेपालडटकम

निरेम प्रोडक्सन कुवेतको समुद्घाटन तथा चियापान समारोह सेप्टेम्वर ८ शुक्रवारका दिन आयोजना हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली डान्सिङ स्टारको फाईनल जुलाई २८ मा कुवेतबासी सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

“अन्तराष्ट्रीय कलाकार समाज कुवेत”को आयोजनामा संचालन हुदै गरेको नेपाली डान्सिङ स्टार फाईनल प्रतियोगिता आगामी जुलाई महिनाको २८ तारिख शुक्रबार हुने भएको छ |

सहभागी १२ प्रतियोगी मध्ये प्रथम र दोश्रो प्रतियोगिताबाट ४ जना छनोट भएका छन् | जसमा अस्मि तामांग, सुनिल परियार, मनिता रसाइली र दिपेस श्रेष्ठ रहेका छन् |‘नेपाली डान्सिङ स्टार २०१७’ नाम दिइएको अन्तिम तथा फाईनल प्रतियोगिता जिलिप स्थित पपिन्स हलमा दिनको १२ बजेदेखि हुने समाजका  अध्यक्ष बिबी मल्ल ठकुरी ले जानकारी दिएका छन् | पढ्नेक्रम जारी राख्नुहोस्