Daily Archives: 21/07/2017

गायक डि.बि लोप्चनको ‘फूलको डालीमा’तिज गीत बजारमा (भिडियो सहित)


कुबेत नेपालडटकम

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चामा रहन सफल गायक डि .बि लोप्चन को नयाँ तीज बिशेष म्युजिक भिडियो ‘फूलको डालीमा’ सार्वजनिक भएको छ । यस गितमा लोकदोहोरी गायिका इन्दिरा शाहको आवाज रहेको छ । उक्त गीतमा दुर्गेश थापा र रश्मी तामांगले अभिनय गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements