यु-१९ विश्वकप छनोटमा अफगानिस्तानसँग नेपाल पराजित


एसिसी यु-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ। मलेसिया र सिंगापुरलाई जितेको नेपाल अफगानिस्तासँग १ सय ४१ रनले पराजित भयो। टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्ताले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनायो। १ सय ९१ रनको विजय लक्ष्य पछ्याएको नेपालले २६ ओभरमै सबै विकेट गुमाएर अलआउट भयो। नेपालले ४९ रनमात्र बनायो।

अफगानिस्तानका नविन उल हक र मुजिब जदरनले बलिङमा जादु देखाएपछि नेपालको ब्याटिङ ध्वस्त बनेको थियो। दुबैले समान ४-४ विकेट लिए।

पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ। अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )