Daily Archives: 20/07/2017

यु-१९ विश्वकप छनोटमा अफगानिस्तानसँग नेपाल पराजित


एसिसी यु-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ। मलेसिया र सिंगापुरलाई जितेको नेपाल अफगानिस्तासँग १ सय ४१ रनले पराजित भयो। टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्ताले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनायो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यू-१९ विश्वकप छनौटः जितका लागि नेपाललाई १९१ रनको लक्ष्य


५ साउन, काठमाडौं । आइसीसी यू-१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानबाट १९१ रनको विजय लक्ष्य पाएको छ । सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अल आउट हुँदै १९० रन बनायो । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ शक्ति र फोरम एकता हुँदै


बसन्त बस्नेत, काठमाडौं
श्रावण ५, २०७४- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्