एनआरएनए/एनसीसी कुवेतद्वारा प्यारालाइसिस् पीडित (चन्द्रबहादुर मगर) लाई हवाई टिकट सहयोग


कोशराज राई,कुबेत

जुलाई १८, कुवेत। झापा-१० गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले प्यारालाइसिस् पीडित चन्द्रबहादुर मगरलाई नेपाल जाने ७५ केडी (२५ हजार ५ सय रुपैयाँ) बराबरको एक तर्फी हवाई टिकट सहयोग गरेको छ।

झापा जिल्ला काकाडभित्ताका चन्द्रबहादुर उच्च रक्तचापका कारण केही दिन अघि बेलुकी खाना खाइसकेर चर्पी जाँदा अचानक लडेपछि तुरुन्तै कुवेतको सरकारी अस्पताल अदानमा उपचार गराइएको भएपनि अन्य अंगहरु सुचारु भएपनि बाँया हात भने अझै चल्न सकेको छैन ।

परिषदका अध्यक्ष अर्जुन तामाङ, सचिव हरी लावती, प्रवक्ता कोशराज राई लगायतको उपस्थितिमा पीडित चन्द्रबहादुरलाई उक्त हवाई टिकट हस्तान्तरण गरिएको थियो

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )