Daily Archives: 19/07/2017

४१ अर्ब फ्रिज, भूकम्पपीडितले पाएनन् रकम


गोपीकृष्ण ढुंगाना
काठमाडौं : दुई वर्षअघिको विनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा विनाछानो बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सात सय वर्ष पुरानो रुख ढलेको शोकमा निराहार


दिल शिरीष
एसियाकै ठुलो भनिएको टुनीको रुख ढल्यो
बागलुङ : यो देशमा रुखहरु त दैनिक ढल्छन्, काटिन्छन् । तर कुनै रुख ढल्यो अथवा काटियो भनेर शोक मनाएको घटना सायदै होला । बागलुङको रामरेखामा मंगलवार टुनिको रुख ढलेपछि स्थानीय बासिन्दा स्तब्ध बनेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना


४ साउन, काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए/एनसीसी कुवेतद्वारा प्यारालाइसिस् पीडित (चन्द्रबहादुर मगर) लाई हवाई टिकट सहयोग


कोशराज राई,कुबेत

जुलाई १८, कुवेत। झापा-१० गैर आवासिय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले प्यारालाइसिस् पीडित चन्द्रबहादुर मगरलाई नेपाल जाने ७५ केडी (२५ हजार ५ सय रुपैयाँ) बराबरको एक तर्फी हवाई टिकट सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्