Daily Archives: 17/07/2017

कुबेतमा जितेन चेम्जोङ को मन चोरी लगेयो पबी सुब्बा ले


कुबेत नेपालडटकम

नेपाली संगीत क्षेत्रमा चम्किलो ताराको रुपले चर्चामा आउदै गरेका सांगीतिक क्षेत्रमा निकै संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका रुपमा स्थापित बन्न सफल गयाक दिपेश सुनुवार को (मन चोरी लाने) आधुनिक बोलको गितको म्यूज़िक भिडीयो यूट्यूब मार्फ़त सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

स्थानीय तहमा गयो ७५ अर्ब


कृष्ण आचार्य
यो बजेटले जनप्रतिनिधिलाई तलबभत्ता वितरण, सवारी साधन खरिदलगायतका काम गर्न पाइने छैन
श्रावण २, २०७४- स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाइ रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) हरूलाई सरकारले निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले साउन १ आइतबारदेखि नै ७९ वटा कोलेनिकालाई निकासा दिन निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्