सुदुपश्चिम सेवा समाज कुवेतको प्रथम अधिबेशन सम्पन्न अध्यक्षमा खड्का


कुबेत नेपालडटकम

सुदुपश्चिम सेवा समाज कुवेतको प्रथम अधिबेशन अमर खड्का को संयोजक्तो मा २७ सदस्य कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । “हिमाल ,पहाड तराई एकता को कामना समिर्द्द समाज निर्माण सु प सेवा समाज को चाहाना” भन्य नारा लाई आत्म साथ गर्दै प्रवास देखि जन्मभुमि मा भै परि आउने आपतकालीन समस्या लाई सहयोग गर्न का निम्ति स्थापना गरिएको कुवेत बाट सस्था का महासचिव मनबहादुर बलायर ले जानकारी दिनु भएको छ । सु प बाट वैदेशिक रोजगार का लागि पुर्वी खाडि मुलुक कुवेत मा आई श्रम गरि रहेका सम्पुर्ण सु प बसि लाई गोलबर्द गरि एक ठाउँ समेट्ने हेतु साथ आज भन्दा ५ महिना अगाडी देखि यो अभियान मा लागिएको महासचिव बलायर ले बताउनु भयो ।

अन्तर्राष्ट्रिय नेपाली सुदुरपस्चिमेली समाज का सद्स्य एवम सुप समाज कुवेतका तदर्थ समिति संयोजक अमर खड्का को अध्यक्ष्ातामा संचालन भएको कार्यक्रम मा सु प बासी को बाख्लो उपस्थिति रहेको थियो । सस्था का तदर्थ समिति सचीव मान बहादुर बलायरले संचालन गरेको कार्यक्रम को आथिक प्रतिबेदन तदर्थ समिति आथिक बिभाग प्रमुख निरु माया खड्का ले प्रस्तुत गरेकि थिईन। कुवेतको रमणीय स्थल फर्वानिया पार्कमा सप्पन्न भएको अधिवेशन मा

तपशिल बमोजिम को २७सदस्यिय कार्य समिती र ५ सदस्य सल्लाहकार समिति चयन गरेको बलायर ले जानकारी दिनु भएको छ ।

१अध्यक्ष :श्री अमर खड्का
२.बरिष्ठ उपाध्यक्ष: श्री भिम रावत
३.प्रथम उपाध्यक्ष:श्री केशब मगर
४.दृतिय उपाध्यक्ष:श्री शान्तराज शाही
५.महासचिब:श्री मान ब.बलायर
६.सचिब:श्री संकर बोगटी
७.कषाध्यक्ष:श्री निरूमाया खड्का
८.सह-कोषाध्यक्ष: श्री दिपक धामी

सदस्यहरु:
९.श्री दिपेन्द्र थापा क्षेत्री
१०श्री नन्द ब.जेठारा
११.श्री नन्द लाल धामी
१२.श्री लक्ष्मी थापा
१३.श्री रतन बाजुरेली
१४.श्री कबिन्द्र रोकाया
१५.श्री प्रेम बलायर
१६.श्री कालू नगरी
१७.श्री गगन सिंह बिष्ट
१८.श्री प्रकाश बोगटी
१९.श्री साजन बोहरा
२०.श्री पुष्कर खड्का
२१.श्री धन ब.रोकाया
२२.श्री धन राज कार्की
२३.श्री हर्क ब.बोगटी
२४.श्री योगेन्द्र खड्का
२५.श्री शीबराज भूल
२६.श्री धर्म रावत
२७.श्री यादब रोकाया

सल्लाहकार :
१बरिष्ठ सल्लाहकार:श्री पुष्कर धामि
२श्री तुलसी राना
३.श्री पुष्कर खड्का
४.श्री देव नारायण गीरी
५.श्री बिकाश सिह

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )