Daily Archives: 15/07/2017

एएफसी यु-२३ छनौट खेलमा आज नेपाल र युएई भिड्दै


कुबेत नेपालडटकम

युएई– आगामी वर्ष चिनमा संपन्न हुने एएफसी यु – २३ च्याम्पियनसिपको छनौट चरणको पहिलो खेल आज संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाल र आयोजक राष्ट्र युएई बिच हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

सुदुपश्चिम सेवा समाज कुवेतको प्रथम अधिबेशन सम्पन्न अध्यक्षमा खड्का


कुबेत नेपालडटकम

सुदुपश्चिम सेवा समाज कुवेतको प्रथम अधिबेशन अमर खड्का को संयोजक्तो मा २७ सदस्य कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजनामा २०४ औँ भानु जयन्ती कार्यक्रम सम्पन


कुबेत नेपालडटकम

प्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०४ औँ भानु जयन्ती हिजो कुबेत स्थित जिलिब को रिदाम हल मा मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्