Daily Archives: 14/07/2017

अङ्ग्रेजी नयाँ सालमा राप्ती, भेरी, कर्णाली एकता समाज कुबेत ले साँस्कृतिक धमाका अतिथीकलाकार को साथमा


कुबेत नेपालडटकम

आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था राप्ती, भेरी, कर्णाली एकता समाज कुवेतले नयाँ साल को अबसर मा आगामी 2018 जनावरी 5 तारिक का दिन अङ्ग्रेजी नयाँ को शुभकामना आदान प्रदान को साथमा अनाथ बाल बालिकाको सहयोगार्थ को लागी अतिथी कलाकार को साथमा साँकृतिक धमका कार्यक्रम गर्ने निर्णय आज फर्वानिया पार्कमा बसेको संस्था को मिटिङ ले निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको सातौ महाधिवेशन आगामी १० अगष्टमा


कुवैत नेपालडटकम

बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको सातौ महाधिवेशन यही अगस्त महिनाको १० तरिक बिहिबार कुबेत कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा हुने भएको छ | आज बसेको क्लबको मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी १० अगष्टमा महाधिवेशन गर्ने तय गरेको हो । कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्