विनेसाम कुवेतद्वारा आयोजित २०४औँ भानु जयन्ति कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा


नैनकला राई/ कुबेत

जुलाई १२, कुवेत l विश्व नेपालि साहित्य महासंघ कुवेत शाखाको आयोजनामा मनाउन गैरहेको १०४औं भानु जयन्ति कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको छ l

आउदो १४ जुलाई शुक्रबारको दिन कुवेतको जिलिब स्थित ऋदम हलमा मनाउन गैरहेको कार्यक्रममा रोजगारीको शिलसिलामा विभिन्न पेशामा कुवेतमा रहेका नेपालि श्रस्टाहरुले उक्त दिन आफ्नो कविता, गित, मुक्तक,गजलहरु जस्ता सृजना वाचन गर्नेछन l यस कार्यक्रमले नेपालि साहित्यिक अनुरागीहरुको आफ्नो सिर्जनाहरुलाइ अझ फराकिलो बनाउन आदिकविको सम्मान र सम्झनाले सृजनाको निम्ति थप प्रेरणा मिल्ने अपेक्षा आयोजकले गरेको छ l

नेपालि साहित्यको आकाशमा,आदिकविको जन्म जयन्तिलाइ संसारै भरि छरिएर रहेका नेपालिहरुले सम्मान र महत्वका साथ आदिकविको जन्म जयन्ति मनाउने गर्दछन l

महासंघ कुवेतले २०१औं भानु जयन्तिको अवसरमा प्रतियोगितात्मक कविता वाचन कार्यक्रमको आयोजना गरेको थियो भने १०२ औं भानु जयन्ति बाहेक लगातार मनाउदै आएको छ l १०२ औं भानु जयन्ति विनासकारी भाकम्पको कारणले स्थगित भएको थियो l

उक्त कार्यक्रममा कुवेतमा रहनुभएका वाचनका लागि ईच्छुक सम्पुर्ण साहित्यकारहरुलाई आफ्ना रचना सोहीदिन कार्यक्रम हुने हलमा दिनको १२ बजे अगावै आयोजक टिम समक्ष उपलब्ध गराई दिन कार्यक्रम संयोजक र विनेसाम कुवेतले हार्दिक अनुरोध गरेको छ l

कार्यक्रमको तयारि पुरा भएको घोषणा गर्दै कुवेतका नेपालि श्रष्टा, क्रियाशील सम्पूर्ण संघ सस्था, बुद्दिजिविहरुलाई इमेल र मेसेन्जर मार्फत निमन्त्रणा गरिसकेको र कारणबश इमेल वा मेसेज प्राप्त हुन् नसकेको खण्डमा यहि समाचारलाइ आधारमानी कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल पारिदिनुहुन आयोजकले सबैमा अनुरोध गरेको छ l

सम्पर्क नम्बरहरु
राजेन्द्र बिरही – ६७७४९३६१
रमेश किराती – ५०३०७३०३
प्रेम कटवाल – ६७६०५८९७
अमर खड्का – ९९३४८०१४

कार्यक्रमको विवरण
मिति : १४ जुलाई २०१७ शुक्रबार
स्थान : ऋदम हल जिलिब
समय : दिनको ठिक १२ बजे
आयोजक विश्व नेपाली साहित्य महासंघ कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )