Daily Archives: 11/07/2017

भोजपुर सेवा समाज कुवेतद्वारा दुई विद्यालय र एक क्यान्सर पीडितलाई एकसाथ आर्थिक सहयोग


कुबैत नेपालडटकम

जुलाई ११, कुवेत । भोजपुर सेवा समाज कुवेतले साल्पा सिलिचोङ ५ मा अवस्थित श्री लक्ष्मी साल्पा आधारभुत बिध्यालयलाई विध्यालयको जिर्ण अवस्थाको सुधारका लागि १ लाख तीन रुपैयाँ, रेटिना ब्लास्टोमा पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

खाडी संकट हटाउन अमेरिका, बेलायत र कुवेतद्वारा आव्हान


कतारले क्षतिपूर्ति दाबी गर्ने
असार २७, २०७४- अमेरिका, बेलायत र कुवेतले एक महिनादेखि खाडीमा देखिएको कूटनीतिक संकट वार्ताको माध्यमबाट तत्काल हटाउन सम्बन्धित पक्षलाई आव्हान गरेका छन् ।आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टलगायत देशले जुन ५ देखि कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गर्दै हवाई, जल र स्थल नाकाबन्दी गरेका थिए । कुवेती समाचार एजेन्सीका अनुसार अमेरिकी सचिव रेक्स टेलीर्सन, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क सिडविलले कुवेती अधिकारीहरुलाई भेटेपछि यो आव्हान आएको हो । खाडीको संकट हटाउन कुवेतले मध्यस्ता खेल्दै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमतीको टाउको बोकेर प्रहरी कार्यालय पुगेपछि


सुरेन्द्र काफ्ले
नेपालगन्ज : बाँकेको कोहलपुरमा एक व्यक्तिले श्रीमतीको घाँटी रेटेर हत्या गरी टाउकोसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । कोहलपुर-४ बेलनपुरका २९ वर्षीय अहमद अफताब बेडुवाले २५ वर्षीया श्रीमती फलसुन देवी बेडुवाको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन । राति साढे १० बजेतिर अफताव श्रीमतीको टाउको साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेका थिए । श्रीमती टाउको लिएर प्रहरी कार्यालय पुग्दा प्रहरी समेत तीनछक परे । पढ्नेक्रम जारी राख्नुहोस्

क्षेत्र निर्धारण आयोग गठनमै अलमल


संविधान संशोधनपछि मात्र आयोग गठन गर्ने सरकारको तयारी
दुर्गा खनाल, कुलचन्द्र न्यौपाने, काठमाडौं
असार २७, २०७४- निर्वाचन आयोगले गत साता साउन १५ को समयसीमा नै तोकेर निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्र पठायो । संविधानअनुसार माघ ७ भित्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने दायित्व सम्झाउँदै आयोगले त्यो काम पूरा गर्न साउन १५ भित्र प्रतिवेदन आयोगलाई प्राप्त भइसक्नुपर्ने बाध्यता स्मरण गरायो । तर सरकार भने निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा अझै तातेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्