Daily Archives: 10/07/2017

कोसीमा अर्को ब्यारेज बन्ने


विकास थापा
काठमाडौं : दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ । यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा २३ औ विश्व आदिवासी दिबस बिभिन्न साँस्कृतिक साथ ११ अगष्टमा मनाईंदै


कुबेत नेपाल डटकम

१० जुलाई कुबेत,नेपाल आदिवासी जनजाति महासंघ को प्रबास शाखा नेपाल आदिवासी जनजाति महासंघ कुवेतले यहि आउदो ११ अगस्ट मा नेपाल आदिवासी जनजाति महासंघका पुर्ब महासचिव तथा जनजाती अन्दोलनका अभियान्ता आङ काजी शेर्पा को प्रमुख अतिथ्यमा २३औ बिस्व आदिवासी दिबस मनाईने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राजपाले ब्युँतायो ‘बहुराष्ट्रिय राज्य’


आर्यखस, जनजाति र मधेसी गरी तीनवटा राष्ट्रियता’
‘केन्द्रमा सहशासन र प्रदेशमा स्वशासन’
– बसन्त बस्नेत, काठमाडौं

असार २६, २०७४- मधेसी मोर्चाले सरकारसँग वार्ताका क्रममा स्थगित गरेको बहुराष्ट्रिय राज्यको माग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फेरि औपचारिक रूपमा ब्युँताएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदनका क्रममा राजपाले बुझाएको अन्तरिम विधानमा बहुराष्ट्रिय राज्यको माग राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्