Daily Archives: 09/07/2017

स्थानीय तहको पहिलो बजेट आज


मतगणना बाँकी र निर्वाचन नभएका तहमा कामचलाउ बजेट
कृष्ण आचार्य, काठमाडौं
असार २५, २०७४- स्थानीय तहले आफ्नो पहिलो बजेट आइतबार सार्वजनिक गर्दैछन् । व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेस गरेजस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् । वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements