Daily Archives: 05/07/2017

तिल्तालीका बाढी पीडितको लागि कुवेतबाट राहत आयो


पवन महरा,डोटी
असार २१ गत बैशाखको अन्तिम साता शिखर नगरपालिका–८ तिल्तालीमा भएका बाढीपीडितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

२३ बर्से किशोरी स्थानीय सरकारको उपप्रमुख


लक्ष्मण पोखरेल
बुटवल : पहिलोपटक बन्दै गरेको स्थानीय सरकारको उपप्रमुखमा २३ बर्से किशोरी निर्वाचित हुनुभएको छ। कपिलवस्तुको शिवराज नगरपालिकाको उपप्रमुखका शिवकुमारी थारू निर्वाचित हुनुभएको हो। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी थारू सबैभन्दा कान्छी उममेयर हो। पढ्नेक्रम जारी राख्नुहोस्

३०४ ठाउँको परिणाम सार्वजनिक, कसले कहाँ जिते (सूचीसहित)


२१ असार, काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधवार विहानसम्म ३०४ स्थानको मतगणना सकिएको छ । अब ३० स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म १३३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

जनप्रतिनिधिले तत्काल तलब नपाउने


कृष्ण आचार्य,
असार २१, २०७४- स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव रोक्दै अर्थ मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको हो । अर्थले जारी गरेको ‘स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी निर्देशिका’ मा स्थानीय तहका जनप्रतिनिधिको सुविधासम्बन्धी कानुनी व्यवस्था प्रदेशसभाले गर्ने उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्