Daily Archives: 04/07/2017

स्तन क्यान्सर पीडित पदमा तामाङ लाई नयाँ शक्ति कुवेतको पहलमा सहयोग


कुबेत नेपालडटकम

बिगत ६ महिना देखि जय बुद्ध स्वास्थ्य बिज्ञान प्रतिष्ठान मा उपचार गराई रहेकी मोरङ ३ ईन्द्रपुर बिराट चोक निबासी २९ बर्षे पदमा तामाङ भक्त बहादुर तामाङकि कान्छी छोरी हुन I पढ्नेक्रम जारी राख्नुहोस्

महंगो मेसिन किन्दै वीर, अनियमितताको आशंका


विष्णुप्रसाद अर्याल
काठमाडौं- देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ। विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मूल्यमा तीनवटा खरिद गर्न सकिन्छ। तीन वर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गरेको थियो। खरिद प्रक्रियामा भएको अनियमितताका ’boutमा नागरिक र रिपब्लिका दैनिकमा समाचार प्रकाशित भएपछि खरिद प्रक्रिया रोकिएको थियो। दुई वर्षभित्र रेडियोथेरापी मेसिन किन्ने यो चौथो प्रयास हो। पढ्नेक्रम जारी राख्नुहोस्

भारतले तटबन्ध निर्माणमा चासो नदिँदा आधा दर्जन गाउँ डुबानमा


विकास थापा
काठमाडौं : नेपालले साढे तीन वर्षअघि गरेको प्रस्ताव भारतले स्वीकार नगर्दा दक्षिणी सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म खाँडो नदीमा दुवैतर्फ तटबन्ध निर्माण गर्न नेपालले सन् २०१४ को जनवरीमै प्रस्ताव गरे पनि भारतले अहिलेसम्म स्वीकार गरेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

२८१ स्थानीय तहमा जितको छिनोफानो, कसले कति जिते (सूचीसहित)


२० असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार बिहान साढे १० बजेसम्म २ सय ८१ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्