Daily Archives: 03/07/2017

खोटांङ कुवेत सम्पर्क मंचको आयोजनामा हुन गैरहेको बार्षिक उत्सव तथा अधिवेशनको लागि सम्पूर्ण तयारी पुरा


नैनकला राई,कुबेत

जुलाई ३ , कुवेत l खोटांग कुवेत सम्पर्क मंच, कुवेतको आयोजनामा हुन गैरहेको छैटौं बार्षिक उत्सव तथा तेस्रो अधिवेशनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी मंचका अध्यक्ष मन्जित राईले दिएका छन् l पढ्नेक्रम जारी राख्नुहोस्

किन खुम्चियो माओवादी ?


रामकृष्ण अधिकारी
काठमाडौं : पहिलो चरणमा १० नगरपालिका जितेको माओवादीले दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा तीनवटा नगरपालिकाबाहेक अन्यमा जित हासिल गर्न सकेको छैन । निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी नगरे पनि प्रतिस्पर्धी कांग्रेस-एमालेकै हाराहारीमा ‘स्ट्रोङ थर्ड’ (बलियो तेस्रो शक्ति) हुने आकलन माओवादी केन्द्रको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

यसरी भयो लियोनल मेसीको बिवाहः आश्चर्यलाग्दो तथ्यहरु


बिख्यात फुटबलर लियोनल मेसीले अन्तत बिवाह गरेका छन्, बाल्यकालकी साथी एन्तोनेला रोकुजोसँग ।

३० वर्षीय अर्जेन्टिनी फुटबलर मेसीले आफुभन्दा एक बर्ष कान्छी एन्तोनेलालाई दुलही बनाएको डेली मेलको अनलाइन संस्करणमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

२४२ स्थानीय तहको परिणाममा एमाले अगाडि, कसले कति जिते (सूचीसहित)


१९ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार बिहानसम्म २ सय ४२ तहको आधिकारिक परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायम राखेको छ । एमालेको फरालिको अग्रतालाई नेपाली कांग्रेसले साँघुरो पार्दै लैजाँदा अहिले दुई दलको फरक १० सिटको वरिपरि भइरहेको छ । एमालेले प्रदेश नम्बर १ मा ४८, प्रदेश ५ मा २६ र प्रदेश ७ मा २९ स्थानीय तह जितेर १ सय ३ स्थान सुरक्षित गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्