Daily Archives: 02/07/2017

कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)


१७ असार,काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले जितको संख्या ५० पुर्याउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाढीले तिलाठीमा १५ सय बढी घर डुबायो


सशस्त्र प्रहरी हवलदारको मृत्यु, २३० घर बगायो
अवधेशकुमार झा, तिलाठी
‘घरभित्रै पानी बगिरहेको छ, खाद्यान्न पनि बगायो, चुल्हो पनि रहेन, भोकै बस्नुपर्ने भएको छ’
असार १८, २०७४- शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्‍याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्