Daily Archives: 01/07/2017

नयाँ शक्ति कुवेतद्वारा अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पर्शुराम तामाङ को प्रमुख आथित्यमा सम्पन्न


कुबेत नेपालडटकम

२०१७ जुन ३० कुवैत नयाँ शक्ति कुवेतको वैदेशिक शाखा संघठन अन्तरराष्ट्रिय नेपाली समाज कुवेत नयाँ शक्ति कुवेतले ले हिजो राजधानी होटल खैतान मा नेपाल बाट पल्नु भएको आदर्णीय नेता पर्शुराम तामाङ ज्यु को प्रमुख आथित्यमा कुवेतमा अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ पढ्नेक्रम जारी राख्नुहोस्