धार्मिक तिर्थस्थल वृद्ध दिवा सेवा सदन निर्माणको लागि कुवैतबाट सहयोग


कुबेत नेपालडटकम

नवलपरासीको बुढीकाली गाँउ पलिका २ बालिघाटमा निर्माणाधीन बृद्ध दिवा सदन भवनको लागि कुवेतबाट १६ हजार नेपाली रुरुपैयाँ आर्थिक सहयोग गरेको छ l
डेढगाउँटार नवलपरासी घर भै हाल कुवेतमा कार्यरत समाजसेवी छविरम सुनारको पहलमा कालिगण्डकीको किनारमा रहेको धार्मिक स्थल परिसरमा निर्माणाधीन बृद्ध दिवा सदन भवनको निर्माणको लागि केहि टेवा पुगोस भन्ने हेतुले कुवेतमै कार्यरत नेपालीहरुबाट उक्त रकम संकलन गरिएको हो l मानव सभ्यताको बिकास संग-संगै युवाहरु दैनिकीको लागि ब्यस्त जीवनले घरका बुढा आमा बुबाहरुलाइ दिन भरि एक्लै दिन बिताउन बाध्य भएको छ जसलाई लक्षित गरि एक्लो बृद्ध आमा बुवाहरुको एक्लो पनलाई महसुस हुन नदिन र दिउसोको समय बसेर आफूजस्तै उमेरका अरु बृद्ध बृद्धाहरु एक अर्कासंग कुराकानी गर्दै रमाइलो गर्न पाओस भने उदेश्यले निर्माण गरिएको हो l यस पुण्य कार्यमा हातमा हात मिलाएर सहयोग गर्ने सम्पूर्ण मनकारी सहयोगीहरुलाई सुनारले धन्यबाद ब्यक्त गरेका छन् l

सुनारको पहलमा केहिदिन अगाडी पनि भूकम्पले क्षेतिग्रस्त स्कुल र सोहि गाँउमा एम्बुलेन्स संचालनको लागि सहयोग रकम संकलन गरि पठाएका थिए l

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )