अन्तराष्ट्रिय नेपाली समाज,कुवेतको अन्तरक्रिया तथा प्रशिक्षणका लागि सम्पूर्ण तयारी पुरा कुवेतबासी सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

नयाँ शक्ति कुवेतद्वारा जुन ३० मा आयोजना हुन गैरहेको अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सम्पर्ण तयारी पुरा भएको अन्तराष्ट्रिय नेपाली समाज कुवेत का अध्यक्ष निर्मल कुमार तामाङले जानकारी दिएका छन I उक्त अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि नयाँ शक्ति पार्टी रास्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ कुवेत आउने भएका छन I नयाँ शक्ति पार्टी नेपालले अगाडी सारेका आर्थिक समृद्धिका एजेन्डा र प्रवासमा बसेका नेपालीहरुको भूमिकाको ’boutमा तथा वैदेशिक रोजगारमा हुने गरेका समस्या तथा समाधानका उपायहरुको ’boutमा व्यापक छलफल हुने भएको हुदा कुवेतमा क्रियाशील संघ संस्था , बुद्धिजीवी ,पत्रकार लगाएत सबै क्षेत्रलाइ निमन्त्रणा हाते-पत्र मार्फत नभै प्राप्त प्रविधिको उपयोग गरी (इमेल , म्यासेज र टेलीफोन ) मार्फत गरिएको हुदा उक्त दिनमा कुनै कार्यक्रम नजुधाई दिनु हुन र कार्यक्रममा उपस्थित भइ कार्यक्रम भब्यताका साथ सफल पारी दिनु हुन कुवेतबासी सम्पूर्ण नेपालीहरुलाई अध्यक्ष तामाङले अनुरोध गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )