Daily Archives: 24/06/2017

धार्मिक तिर्थस्थल वृद्ध दिवा सेवा सदन निर्माणको लागि कुवैतबाट सहयोग


कुबेत नेपालडटकम

नवलपरासीको बुढीकाली गाँउ पलिका २ बालिघाटमा निर्माणाधीन बृद्ध दिवा सदन भवनको लागि कुवेतबाट १६ हजार नेपाली रुरुपैयाँ आर्थिक सहयोग गरेको छ l पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अन्तराष्ट्रिय नेपाली समाज,कुवेतको अन्तरक्रिया तथा प्रशिक्षणका लागि सम्पूर्ण तयारी पुरा कुवेतबासी सम्पूर्ण नेपालीहरुमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

नयाँ शक्ति कुवेतद्वारा जुन ३० मा आयोजना हुन गैरहेको अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सम्पर्ण तयारी पुरा भएको अन्तराष्ट्रिय नेपाली समाज कुवेत का अध्यक्ष निर्मल कुमार तामाङले जानकारी दिएका छन I पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए निर्वाचन समितिले आजबाट सदस्यता फारम वितरण सुरु गर्यो, निर्वाचन कार्यतालिका पनि सार्वजनिक


गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतको अागामी अगष्ट १८ तारिक हुने महाधिवेशनका लागि निर्वाचन समिति सकृय भएर लागेको छ । निर्वाचन समितिले हाल सम्म सदस्यता फारम तयार गरिसकेको छ भने निर्वाचन अाचार संहिता लगायत अन्य प्रकृयाहरू पनि अघि बढाइसकेको बुझिएको छ ।

यसै क्रममा पहिलो चरणमा सदस्यता फारम वितरण गरिने सूचना जारी गर्दै सदस्यताका लागि प्रति सदस्यता फारम शूल्क कुवेती दिनार ३ केडि ५०० फिस लाग्ने, सदस्यता फारम भर्नको लागि २ प्रति पासपोर्ट साइजको फोटो तथा कुवेतको सिभिल अाइडीको प्रतिलिपि अावश्यक पर्ने पनि समितिले जनाएको छ भने भोलीबाट सदस्यता फारम खुल्ला गरिएको र सो प्रयोजनको लागि भोली साँझ ६ बजे कुवेत सिटीको मालिया स्थित चाैतारी रेष्टुरेन्टमा उपस्थित भर्इ सदस्यता फारम प्राप्त गर्न सकिने पनि निर्वाचन समितिले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्