Daily Archives: 22/06/2017

दलित महिलाहरुका लागि कढाई तालिम सम्पन्न


बिरबहादुर बिसी
जुन २२, बुङ्दीकाली नवलपरासी । दलित महिलाहरुका लागि २ महिने कढाई तालिम सम्पन्न भखको छ । नवलपरासी बुङ्दीकाली गाउँपालिका २, डेढ गाउँमा एक कार्यक्रमका बिच आज सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुडान काण्डः फरार रहेका पूर्व आईजीपी, एआईजी र डीआईजीले आत्मसमर्पण गरे, जेल चलान


काठमाडौं, ७ असार । सुडान घोटाला काण्डमा दोषी ठहर भई सजायँ पाएर फरार रहेका नेपाल प्रहरीका आईजीपी, एआईजी र डीआईजीले आत्मसमर्पण गरेका छन् । सुडान काण्डमा डामिएका पूर्व प्रहरी प्रमुखद्वय ओमबिक्रम राणा र हेम गुरुङ, एआईजी दिपकसिंह थाँग्देन र डीआइजी दिपक श्रेष्ठ सहित दोषीहरुले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी


उमाकान्त खनाल/तोयानाथ भट्टराई
ममताले बोलाएको बैठक मोर्चाद्वारा ‘बहिष्कार
दार्जीलिङ : गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै


निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन
बालकृष्ण बस्नेत,
असार ८, २०७४- चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशनविपरीत सरकारले रकम निकासा गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्