आदान अस्पतालमा उपचार गराइरहेका भागिरथ चापागाई र उर्मिला विकलाई एनआरएनए कुवेतको सहयोग


कुबेत नेपालडटकम

कुवेत, जुन २०, गैर आवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले कारको ठक्करबाट दुर्घटनामा परेका बर्दाघाट नगरपालिका १२ नवलपरासीका भागिरथ चापागाईं र दुवै मृगौला फेल भई अस्पतालमा उपचाररत अचेत अवस्थामा उपचार गराउँदै आउनु भएकी मंगलपुर वडा न. १, चितवनकी बिरामी उर्मिला विश्वकर्मालाई जनही ५१/५१ कुवेती दिनार (जनही करिव १७ हजार तीन सय रुपैयाँ) आर्थिक सहयोग गरेको छ ।दुबै बिरामीहरु कुवेतको आदान अस्पतालमा छुट्टा छुट्टै कक्षमा उपचाररत रहेका र उनिहरुको लागि आर्थिक सहयोग अभियान्ता संस्थाहरु क्रमश: भगिरथ चापागाईंको लागि लुम्बिनी समाज, कुवेतका महासचिव रुपेन्द्रबिक्रम हमाल र उर्मिला बिश्वकर्माको लागि चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चन तामाङलाई गैर आवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतका अध्यक्ष अर्जुन तामाङको नेतृत्वमा अस्पतालमा गएको टोलीले उक्त सहयोग रकम हस्तान्रण गरेको हो । टोलीमा गैर आवासिय नेपाली संघ (एनआरएनए)/राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतका महासचिव अमित राई, राहत कोष संयोजक राजु कार्की, राहत कोष सदस्य गणेश रावत, प्रवक्ता कोशराज राई र सदस्य रमेश राई चट्याङ रहेको यहाँहरु सबैमा जानकारी गराउँदछु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )