मृगाैला पीडित उर्मिला बि.क. लार्इ सगरमाथा परोपकारी समाजद्वारा आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म कुवेतमा सामाजिक सेवामा समर्पित संस्था मध्येको एक सगरमाथा परोपकारी समाज कुबेत ले बिगत ४ महिना; देखि आदन हस्पिटल कुवेतमा दुवै मृगौला फेल काम नगर्ने भएकी नेपाल घर चितवन कि उर्मिला विश्वकर्मालाई हस्पिटल पुगेर समाज अध्यक्ष बसन्त थापा र उपाध्यक्ष निम केसीले ४० केडी अर्थित सहयोग रकम हस्तान्तरण गरेको छ |

उर्मिलाको सहयोगको लागि चितवन सेवा समाज कुवेत र नमुना विस्वकर्मा समाज कुवेतले संयुक्त रुपमा अभियान चलाऊदै आर्थिक संकलन गरिरहेको छ भने उर्मिलाको स्वदेश फिर्तिको प्रकृयामा पनि पहल गरिरहेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )