Daily Archives: 18/06/2017

विप्लव समूहद्वारा कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण


रविन भट्टराई
४ असार, ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् ।फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बु अपहरणमा परेका हुन् । विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

चुनावको विपक्षी राजपा समर्थकका स्वतन्त्र उम्मेदवारी दर्ता


माधव ढुंगाना, भैरहवा
भित्री रुपमा उम्मेदवारी दिन ‘सर्कुलर’
असार ४, २०७४- स्थानीय निकायको निर्वाचनका लागि रुपन्देहीको सबै मतदान केन्द्रमा आइतबार बिहानैदेखि मनोनयन दर्ता सुरु भएको छ । १० गाँउपालिका, एक उपमहानगरपालिका र ५ नगरपालिका रहेको रुपन्देहीमा विभिन्न राजनीतिक दलबाहेक स्वतन्त्र उम्मेदवारको रुपमा पनि मनोनयन दर्ता हुन थालेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गर्ने केही उम्मेदवार, निर्वाचनको बहिष्कार गर्ने भन्दै आएको राष्ट्रिय जनता पार्टीका नेताका समर्थक पनि छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मृगाैला पीडित उर्मिला बि.क. लार्इ सगरमाथा परोपकारी समाजद्वारा आर्थिक सहयोग


कुबेत नेपालडटकम

सेवा नै धर्म कुवेतमा सामाजिक सेवामा समर्पित संस्था मध्येको एक सगरमाथा परोपकारी समाज कुबेत ले बिगत ४ महिना; देखि आदन हस्पिटल कुवेतमा दुवै मृगौला फेल काम नगर्ने भएकी नेपाल घर चितवन कि उर्मिला विश्वकर्मालाई हस्पिटल पुगेर समाज अध्यक्ष बसन्त थापा र उपाध्यक्ष निम केसीले ४० केडी अर्थित सहयोग रकम हस्तान्तरण गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्