कतारमा नेपालि कथानक चलचित्र “परदेशी जीवन ” प्रदर्शन हुने


कुबेत नेपालडटकम

तमू भाषा संरक्षण र सम्बर्धन सहयोगार्थ तमू (गुरुङ) समाज, कतारको आयोजनामा इस्लाम धर्मालम्बीहरुको महान पर्व इद अल फितरको अबसरमा समाजको आजिबन सदस्य यम तमूको शब्दमा सजिएका सुमधुर गित समावेश भएको र तपाईं हामी परदेशिहरुको कथामा आधरित तमू फिल्मस प्रालिको प्रस्तुति नेपालि कथानक चलचित्र “परदेशी जीवन ” इदको दोस्रो दिन प्रदर्शन हुदैछ ।

दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई उक्त चलचित्र प्रदर्शन सफल पार्नको लागि गरिमामय उपस्तिथिको लागि हार्दिक अनुरोध गर्दछौं।

स्थान : डल्ला ड्राइभिङ स्कुल एकेडेमी सनैया, दोहा ।
मिति : इदको दोस्रो दिन ।
समय : दिनको २ बजे ।

टिकटका लागि सम्पर्क नम्बरहरु,
मदन तमू , – सनैया, ३३४३१३७१
पम बहादुर तमू, – सनैया, ७७४६६९९८
पुर्ण तमू , – सनैया,६६३२६०७८
बिर्ख तमू , – सनैया, ६६५६००३९
निल तमू , – दोहा, ७७६८२४०७
अमर तमू , – दोहा, ५५३७६२८५
धनराज तमू, – दोहा, ५५५१५२७४
एम तमु , – बिनममुद, ७७३५३११६
कर्म तमू , – बक्रा, ५५८०५९७६
नन्दु घले,- रास्लाफान, ६६९४३९६६
हरिकाजी तमू , – अल्खोर, ३३२६४८७८
धन बहादुर तमू, – हा, ५५७४३४१२
सुर्य तमू ,- अल्खोर, ३०८९४२८४
खुसी तमू, – ऐन खालिदरसल्वा रोड, ६६१४३१६८

रस (शिव) तमू
अध्यक्ष – तमू (गुरुङ) समाज, कतार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )