Daily Archives: 13/06/2017

कुवेतमा ३ बर्ष देखी सम्पर्क बिहिन अस्मिताको खोजीका लागि आग्रह


कुबेत नेपालडटकम

धादिङ निलकण्ठ नगरपालिका २ की अम्मिता पौडेल कुवेत गएकी हुन् । घरमा छन् श्रीमान् सानुबाबु पौडेल, दुई छोरा र सासु ससुरा । अस्मिता पौडेल कुवेत गएको ५ बर्ष लाग्यो । घरेलु कामदारका रुपमा कुवेत गएकी उनी दुई बर्षसम्म फोन सम्पर्कमा थिइन् । त्यसपछि उनी सम्पर्कमा छैनन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राजपा कार्यकर्ताद्वारा एमाले सांसद साहको गाडीमा तोडफोड


महेशकुमार दास
महोत्तरी- नेकपा एमालेका सांसद दीपनारायण साह चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका छन्। महोत्तरी निर्वाचन क्षेत्र नम्बर ५ का सांसद साह चढेको बा१२च ९६९ नम्बरको गाडीमा औरही गाउँपालिका १ मा जम्मा भएका राजपा नेताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी शालिग्राम शर्माले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पट्ना बैठकको रणनीतिमा राजपा ? यस्ता छन् मधेसी नेताका खतरनाक खेल !


काठमाडौं, २०६४ साल वैशाख २८ गते भारतको खफिया संस्था रिसर्च एण्ड एनालाइसिस विङ “रअ”को आयोजनामा तराईमा स्वतन्त्र मधेश स्थापनाको नाममा सशस्त्र आन्दोलन गरिरहेका दलहरुलाई निम्ता गरेर भारतको पटनामा एउटा बैठक गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एसियन कप छनौटमा नेपालले आज यमनबिरुद्ध खेल्दै


३० जेठ, काठमाडौं । एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ । समूह एफमा रहेको नेपालले यमनसँग होम म्याच अन्तर्गत सशस्त्र प्रहरीको हलचोक मैदानमा यमनसँग खेल्नेछ । खेल दिउँसो तीन बजे सुरु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

राजपाको आन्दोलनः प्रदेश नम्बर २ मा प्रभाव, अन्यत्र न्यून


३० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले आहृवान गरेको आम हडतालका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । प्रदेश नम्बर २ का जिल्लामा बन्दको प्रभाव बढी देखिएको छ । विराटनगरमा वन्दको प्रभाव न्यून छ । छोटा दुरीका सार्वजनिक सवारी साधन पुर्णरुपमा चलेका छन् भने वजार कलकारखना पनि खुल्ला रहेको मोरङ प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्