कुबेत नेपालडटकम
धादिङ निलकण्ठ नगरपालिका २ की अम्मिता पौडेल कुवेत गएकी हुन् । घरमा छन् श्रीमान् सानुबाबु पौडेल, दुई छोरा र सासु ससुरा । अस्मिता पौडेल कुवेत गएको ५ बर्ष लाग्यो । घरेलु कामदारका रुपमा कुवेत गएकी उनी दुई बर्षसम्म फोन सम्पर्कमा थिइन् । त्यसपछि उनी सम्पर्कमा छैनन । पढ्नेक्रम जारी राख्नुहोस्