Daily Archives: 12/06/2017

यसरी ठगिन्छन् दिल्लीमा नेपाली


कमलदेव भट्टराई, नयाँ दिल्ली
जेष्ठ २९, २०७४- वैदेशिक रोजगारी तथा विद्यार्थी भिसामा पढ्न पठाउने आश्वासन दिँदै नेपाली युवायुवतीलाई ठगी गर्ने घटना पछिल्ला दिनमा बढ्दै गएका छन् । केही महिनायता आफूहरू ठगिएको भन्दै दिल्लीस्थित नेपाली दूतावासमा उजुरी गर्नेको संख्या बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements