कुवेतमा नेपाल कुवेत सांस्कृतिक मन्चले स्थानीय कलाकारहरुका साथ भब्यरूपमा तीज मनाउने


कुबेत नेपालडटकम

हिन्दुनारीहरुको महानपर्व हरितालिका तीज नेपाल कुवेत सांस्कृतिक मन्चले स्थानीय कलाकारहरुका साथ भब्यरूपमा मनाउने भयको छ ।“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आगामी अगस्ट २५ तारिक शुक्रबार(भाद्र-९- २०७४)का दिन स्थानीय कलाकारहरुका साथ भब्यरूपमा मनाउने भएको हो।

नेपाल कुवेत साँस्कृतिक मन्चका प्रबक्ता प्रसाद तिम्सिनाले डिसी नेपाललाई दिएको जानकारी अनुसार नेपाल कुवेत साँस्कृतिक मन्चको हिजो बसेको बैठकले हरेक बर्षको तिज जस्तै २०७४ सालको तिज बिशेष कार्यक्रम पनि स्थानीय कलाकारहरु द्रारा भब्य कार्यक्रम गर्ने निर्णय गरेको हो।

यसै बिच आगामी अगस्ट-२५ तारिक शुक्रबार मन्चले गर्न लागेको तिज बिशेष कार्यक्रम-२०७४ लाई आ-आफ्नो ठाउँबाट साथ-सहयोग गर्दै सफल बनाउन मन्चका अध्यक्ष गोबिन्द बरालले अनुरोध गरेका छन | साथै कुवेतको मरुभुमीमा रहेका सम्पूर्ण नेपाली दिदी-बहिनिहरुलाई तिज बिशेष कार्यक्रममा सहभागीताको बातावरण मिलाउदै कार्यक्रम सफल बनाउन हातेमालोका लागि सबैलाई आबहान गर्दै , चाडै अर्को बैठक पश्चायत स्थान पनि सार्वजानीक गर्ने छौं भन्नु भयको छ । कुवेतमा रहेर आफ्नो कला र गला भएका कलाकारहरुलाई समेट्दै नेपाली सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्दै नयाँ बर्ष, तिज बिशेष तथा नेपाली चाडपर्बहरु दसैं, तिहार लगाएतमा बिभिन्न सांस्कृति कार्यक्रमहरुको आयोजनाको साथमा कुवेतको नेपाली समाजमा हातेमालो गरिरहेको नेपाल कुवेत सांस्कृति मन्चले १५औं प्रस्तुती स्वरुप तिज बिशेष-२०७४ कार्यक्रम स्थानीय कलाकारहरु द्रारा बेजोड प्रस्तुति रहने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.