कुबेत नेपालडटकम
नेपाली गीत संगीत क्षेत्रका चम्किला युवा गायक तथा संगीतकार बिमल श्रेष्ठ दीपक नेपाली सांगीतिक फाटका चिर परिचित नाम हो ।संखुवासभा चैनपुर ५ मा जन्मीएका श्रेष्ठ सानैदेखी कलाकारितालाई माया गर्ने नेपाली गीत संगीतका एक पुजारी हुन । पढ्नेक्रम जारी राख्नुहोस्