जनसम्पर्क समिति कुवेतको सभापतिमा कल्याण कुमार श्रेष्ठ


कुबेत नेपालडटकम

प्रबाशमा रहेका नेपालीहरुलाई नेपाली कांग्रेशको संपर्कमा ल्याउने र एक नेपालीले अर्को
नेपालीहरुलाई सहयोग पुराउने उदेस्यले नेपाली काङ्रेसको ईतिहास सगै स्थापना गरिएको संगठन हो नेपाली जनसंपर्क समिती। विश्वका धेरै ठाउँमा संघठित यो समिती कुवेतमा पनि बिगत ७बर्ष देखी कृयाशिल हुँदै आएको छ ।

कुवेतको जिलिब स्थित हिमालय रेस्टुरेन्टमा एक कार्यक्रम गरि सो समिति गठन गरेको हो । समितिको सभापतिमा कल्याण कुमार श्रेष्ठ, प्रथम उपसभापति माधव शर्मा, द्दितिय उपसभापति अनिलकुमार ठाकुर र तृतीय उपसभापतिमा कृष्ण भण्डारी चयन भएका छन । त्यस्तै महामन्त्री कृष्ण बहादुर तामाङ, सहमहामन्त्री लालबहादुर शाही र अर्का सहमहामन्त्री मुकुन्द कार्की, कोषाध्यक्ष कृष्ण पौडेल(ईन्द्र), सहकोषाध्यक्ष हरि बानिया, प्रबक्ता जनसम्पर्क बिभाग प्रमुख बिजय भट्टराई, महिला बिभाग प्रमुख राधिका भट्टराई, वैदेशिक समन्वय बिभाग प्रमुख दिनेश श्रेष्ठ, संगठन बिभाग प्रमुख ज्ञान बहादुर खड्का रहेका छन भने सदस्यहरु : श्याम लामा, हर्क खवास, खगेन्द्र लम्साल, गुजानन्द ठाकुर, पेसिका श्रेष्ठ, मिना तामाङ, गिता गुरुङ,रवि गुरुङ, चिन्तामणि के सि र उदय राज मल्ललाई समितिले सर्वसम्मत चयन गरेको हो ।

यसैगरी सल्लाहकारमा दुर्गा चेम्जोंग, मन्जित राइ, लाल बहादुर ठकुरी, सुमित्रा देवी पौडेल र राजेन्द्र बिरही रहेका छन् भने उक्त समितिले संगठन संरक्षकमा बिष्णु परियारलाई र समाचार बिभाग प्रमुखमा कमल सिंहलाई चयन गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )