आदिवासी जनजाति महासंघ कुवेतले “२३ अौँ विश्व आदिवासी दिवस” ११ अगस्टमा मनाउने


कुबेतनेपालडटकम

 जुन १०, कुवेत । हिजो शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतको बैठक अध्यक्ष रमेश राईको अध्यक्षतामा फर्वानिया स्थिती शैलुंगे रेस्टुरेन्टमा बसेको बैठकले आदिवासी जनजातिहरुको महान चाड “२३ अौँ विश्व आदिवासी दिवस ” धुमधामकासाथ मनाउने निर्णय गरिएको छ ।

यही आउदो २०१७, ११ अगस्ट शुक्रबारका दिन स्थान पछि तय गरिने र नेपालबाट १ जना अतिथी ल्याएर सांस्कृतिक कार्यक्रम सहित गर्न लागेको महासंघको प्रवक्ता युग लामाले जानकारी दिएका छन् ।

बैठकले कुवेतमा क्रियाशील बिभिन्न संघसस्था, समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार साथीहरुले उक्त दिन कार्यक्रम नजुधाई दिनहुन र कार्यक्रमलाई सफल पार्न सहयोग गरि दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरिएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )