कुबेतनेपालडटकम
जुन १०, कुवेत । हिजो शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतको बैठक अध्यक्ष रमेश राईको अध्यक्षतामा फर्वानिया स्थिती शैलुंगे रेस्टुरेन्टमा बसेको बैठकले आदिवासी जनजातिहरुको महान चाड “२३ अौँ विश्व आदिवासी दिवस ” धुमधामकासाथ मनाउने निर्णय गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्