Daily Archives: 10/06/2017

आदिवासी जनजाति महासंघ कुवेतले “२३ अौँ विश्व आदिवासी दिवस” ११ अगस्टमा मनाउने


कुबेतनेपालडटकम

 जुन १०, कुवेत । हिजो शुक्रबार आदिवासी जनजाति महासंघ कुवेतको बैठक अध्यक्ष रमेश राईको अध्यक्षतामा फर्वानिया स्थिती शैलुंगे रेस्टुरेन्टमा बसेको बैठकले आदिवासी जनजातिहरुको महान चाड “२३ अौँ विश्व आदिवासी दिवस ” धुमधामकासाथ मनाउने निर्णय गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

जनसम्पर्क समिति कुवेतको सभापतिमा कल्याण कुमार श्रेष्ठ


कुबेत नेपालडटकम

प्रबाशमा रहेका नेपालीहरुलाई नेपाली कांग्रेशको संपर्कमा ल्याउने र एक नेपालीले अर्को
नेपालीहरुलाई सहयोग पुराउने उदेस्यले नेपाली काङ्रेसको ईतिहास सगै स्थापना गरिएको संगठन हो नेपाली जनसंपर्क समिती। विश्वका धेरै ठाउँमा संघठित यो समिती कुवेतमा पनि बिगत ७बर्ष देखी कृयाशिल हुँदै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्