कुवेतमा बिरामी भई नेपाल फर्केकि तारा थापालाई एनआरएन कुवेतको आर्थिक सहयोग


परदेशी खबरडटकम

जुन ०८, कुवेत। पाल्पा दोभानका तारा थापामगर केही बर्ष अगाडि रोजगारको शिलशीलामा घरेलु कामदारको लागि कुवेत आइपुगेकी थिइन । तर दुःखीको दुःख जीवनको छाया जस्तै जहाँ गएनि एकसाथ भन्दा भईदियो |

उनी आएको केही बर्ष पछि बिरामी भई कुवेतको जहारा हस्पिटलको ICU मा २८ दिन रहेर लगभग एकबर्ष उपचार गराए पनि पूर्ण आराम नभएले आधा शरीर नचल्ने अवस्थामा एकमहिना अघि नेपाल फ़र्काइएको थियो ।
बिरामी तारा थापाको नेपाल गरिने उपचारको सहयोगार्थ लागि गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतकी महिला संयोजक मधु माया मगरको पहलमा मगर संघ कुवेतले १६४ कुवेति दिनार ५०० फिल्स र NRNA-NCC कुवेतले १सय १ दिनार सहयोग गरि नेपाली रूपैया ९०हजार हिजो नै नेपाल पठाएको छ।

उक्त सहयोगार्थ रकम NCC कुवेतको अध्यक्ष अर्जुन तमाङले कोषाध्यक्ष हर्क बहादुर तमाङ,राहत संयोजक राजु कार्किको उपस्तिथिमा हिजो नै महिला संयोजक मधु माया मगर हस्तान्तरण गरिएको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )