Daily Archives: 08/06/2017

कुवेतमा बिरामी भई नेपाल फर्केकि तारा थापालाई एनआरएन कुवेतको आर्थिक सहयोग


परदेशी खबरडटकम

जुन ०८, कुवेत। पाल्पा दोभानका तारा थापामगर केही बर्ष अगाडि रोजगारको शिलशीलामा घरेलु कामदारको लागि कुवेत आइपुगेकी थिइन । तर दुःखीको दुःख जीवनको छाया जस्तै जहाँ गएनि एकसाथ भन्दा भईदियो | पढ्नेक्रम जारी राख्नुहोस्

गीतकार लक्ष्मी राईको ‘तिमीलाई पाउन’ म्यूजिक भिडियो सार्वजनिक


अमित चामलिङ,कुबेत
गीतकार लक्ष्मी राईको नयाँ गीत ‘तिमीलाई पाउन’ को म्यूजिक भिडियो युट्यूब मार्फत भर्खरै बजारमा सार्वजनिक भएको छ । हाइलाइटस नेपालले उनको गीत सार्वजनिक गरेका हुन । पढ्नेक्रम जारी राख्नुहोस्

सात जना नेपाली अमेरिकाबाट निष्कासित


शम्भु कट्टेल
निष्कासित सात नेपालीलार्इ अमेरिकाबाट नेपाल ल्याएको विशेष चार्टर्ड विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा । तस्बिर स् अन्नपूर्ण
काठमाडौं : अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जर्मन विमान कम्पनीलाई नेपालको रणनीतिक साझेदार बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा


सुदिल पोखरेल
२५ जेठ, काठमाडौं । पर्यटन मन्त्रालयले जर्मन विमान कम्पनी लुफ्थान्सा कन्सल्टिङलाई नेपाल वायु सेवा निगमको रणनीतिक साझेदार बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि अर्थ मन्त्रालयसँग राय मागिएको छ । अर्थले उचित हुने राय दिएसँगै यसको फाइल मन्त्रिपरिषदमा पठाइने पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘अध्ययन कार्यदलले हालै मात्रै रिपोर्ट बुझाएको छ, अर्थको रायका लागि पठाएका छौं, अर्थले हुन्छ भन्नेवित्तिकै क्याबिनेट पठाउनेछौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्