Daily Archives: 06/06/2017

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित


२३ जेठ,काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । पढ्नेक्रम जारी राख्नुहोस्

भूपू सांझ-२०१७ का कलाकारहरुलाई बिदाई तथा सम्मान !


मुक काजी (काजी) गुरुङ, हङकङ
२९ में २०१७ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको आयोजनामा नेपाल राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ भारतीय गोर्खा भूपू सांझ-२०१७ का कलाकारहरुलाई एक कार्यक्रम बिच भारतीय भूपू रेष्टुरेन्ट एण्ड बार, जोर्डनमा बिदाई तथा सम्मान गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

नेताहरुको स्वीट्जरल्याण्ड सपना, धुर्मुस–सुन्तलीको ‘नमूना नेपाल’


महत्वाकांक्षी योजना कसरी पूरा होला ?
शिव मुखिया
२३ जेठ, काठमाडौं । तपाईले ख्याल गर्नु भयो कि भएन, ‘नमूना नेपाल’ बनाउने कुरामा राजनीतिक दलले एक कदम पछि छाडेका छन्, धुर्मुस–सुन्तलीलाई । ’cause धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’को गर्भाधान गर्नुअघि राजनीतिक दलले असरल्ल सपना फिँजाउन भ्याइसकेका थिए । नपत्याए हेर्नुहोस्, पढ्नेक्रम जारी राख्नुहोस्

कतार गएका नेपाली कामदार अन्योलमा


झन्डै चार लाख नेपाली कार्यरत
होम कार्की, काठमाडौं
जेष्ठ २३, २०७४- चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु–साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोडेर पुन: कुवेत फर्किन सिमाना पुगेका थिए । तर सधैंजसो उनले सोमबार त्यो सीमा पार गर्न पाएनन् । ‘बिहान ९ बजेतिर पुग्दा साउदी बोर्डर बन्द भइसकेछ,’ गुरुङले कान्तिपुरसँग फोनमा भने, ‘पुलिसले जान पाइँदैन मात्रै भन्यो ।’ कतारबाट खाडीका अन्य देशमा जमिनबाट आवतजावत गर्ने यो एउटै मात्र सीमा नाका हो । पढ्नेक्रम जारी राख्नुहोस्