एनआरएनए अध्यक्ष अर्जुन तमाङ माथि ब्यक्तिगत चरित्रहत्या र आक्षेप लगाएकोमा घोर आपत्ती


कुबेत नेपालडटकम

गत जुन ३ तारिक शनिबार नेपालमा पत्रकार सम्मेलन गरी कुवेतबाट डिपोर्ट भएर नेपाल पुगेका नेपाली जनप्रगतिशिल मंच कुवेतको अध्यक्षसमेत रहेका दावा थोकरले आफु र आफ्नो संस्था एनआरएनको नाम समेत जोडदै तथा सम्पूर्ण मेनपावर ब्यबसायीलाई जोडेर निकालिएको समाचार प्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बताएका छन।उनले थपे” मेरो ब्यक्तीगत चरित्र हत्या र आक्षेप प्रती कुनै सत्यता नभएको यसै समाचार मार्फत स्पष्ट पार्न चाहन्छु।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )