Daily Archives: 05/06/2017

एनआरएनए अध्यक्ष अर्जुन तमाङ माथि ब्यक्तिगत चरित्रहत्या र आक्षेप लगाएकोमा घोर आपत्ती


कुबेत नेपालडटकम

गत जुन ३ तारिक शनिबार नेपालमा पत्रकार सम्मेलन गरी कुवेतबाट डिपोर्ट भएर नेपाल पुगेका नेपाली जनप्रगतिशिल मंच कुवेतको अध्यक्षसमेत रहेका दावा थोकरले आफु र आफ्नो संस्था एनआरएनको नाम समेत जोडदै तथा सम्पूर्ण मेनपावर ब्यबसायीलाई जोडेर निकालिएको समाचार प्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बताएका छन।उनले थपे” मेरो ब्यक्तीगत चरित्र हत्या र आक्षेप प्रती कुनै सत्यता नभएको यसै समाचार मार्फत स्पष्ट पार्न चाहन्छु। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा पर्शुराम तामाङको आतिथ्यमा नयाँ शक्ति कुवेतले जुन ३० मा अन्तरक्रिया तथा प्रशिक्षण आयोजना गर्दै


कुबेत नेपालडटकम

जून ५, कुवेत । अन्तराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति ) कुवेतले आगामी जुन ३० मा आयोजना गर्न लागेको अन्तरक्रिया तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि नयाँ शक्ति पार्टी रास्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ कुवेत आउने भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

राजपाभित्र विवाद चर्कियो


प्रधानमन्त्री चुनाव र दल दर्ताको बिषयमा बिवाद
बसन्त बस्नेत, काठमाडौं
निर्वाचन आयोगमा दल दर्ता गर्न अनिच्छुक देखिदै आएका महेन्द्र यादवलाई आइतबारै निर्वाचन आयोग लगियो
जेष्ठ २२, २०७४- नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ता’bout राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन । प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो । त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा गर्न सकेन । दल दर्ताका लागि चाहिने पार्टी विधान र घोषणापत्र अन्तिम रुप दिन बसेका शनिबार र आइतबारका दुवै बैठक विवादपूर्ण बनेपछि राजपाले सोमबार बिहान ९ बजे फेरि बैठक राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्