Daily Archives: 03/06/2017

मोरङकी निकिताको पोल्टामा ‘मिस नेपाल’को उपाधि


सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हाम्रो संचारको कार्यकारी सम्पादकमा राज मल्ल र सम्पादकमा कमल ठकुरी नियुक्त


जुन २, कुवेत । कुवेतबाट सञ्चालित हाम्रो संचार डटकमले कार्यकारी सम्पादकमा राज मल्ल नियुक्त गरेको छ । कुवेतको मालिया स्थित चौतारी रेस्टुरेन्टमा आज बसेको उक्त अनलाईनको सलाहाकार समितिको बैठकले मल्ललाई कार्यकारी सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्