Daily Archives: 02/06/2017

गैर आवास्य नेपाली संघ (एनआरएनए) कुवेतको पाँचौं अधिवेशन अगष्ट १८ मा


कुबेत नेपालडटकम

जुन २, कुवेत । गैर आवास्य नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले आफ्नो पाँचौं अधिवेशन अगष्ट १८ तारिक शुक्रबार आयोजना गर्ने भएको छ । संघको हिजो साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्