Daily Archives: 31/05/2017

दोस्रो चरणको चुनाव असार १४ गते गर्ने सरकारको निर्णय


१७ जेठ, काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

घेदुङ कुवेतबाट दुवै मिर्गौला पिडित छिरिङ तामाङलाई आर्थिक सहयोग प्रदान


लामा भाई, काठमान्डौ

जेष्ठ १६- नेपाल तामाङ घेदुङ कुवेतले दुवै मिर्गौला पीडित छिरिङ तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ ।सहयोग रकम आज जेष्ठ १६ गते काठमाडौं थाली स्थित बिरामी बस्ने डेरामा पुगेर पिडित तामाङको बुबा भक्तिराज तामाङलाई हस्तान्तरण गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्