Daily Archives: 30/05/2017

किरात राई यायोक्खा विराटनगरमा पहिलो पटक महिला नेतृत्व


प्रेम देवान,नेपाल

विराटनगर १५ जेठ । किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति विराटनगरको सातौँ अधिवेशनबाट पहिलो पटक महिला नेतृत्व उम्मेदवार चयन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार


१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ । सहमतीय सरकार गठनको प्रयासका लागि देउवाले दलहरुलाई लिखित पत्र पठाएर छलफलका लागि बोलाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

५०७७ औं यलेदोंग उभौली साकेला पर्व मकाउमा भब्यताको साथ सम्पन्न।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
चीनको स्वशाशित क्षेत्र मकाउमा नेपालको मौलिक धर्म, रीति रीवाज र संस्कृतिलाई संरक्षण गर्नु पर्दछ भन्दै मकाउमा रहेको राईहरूको जातीय संस्था किराँत राई यायोख्या मकाउले ताईपा हाक्सा बीच स्थित समुन्द्री तटमा २८/०५/२०१७ आईतबारको दिन सयौको संख्यामा मकाउमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरूको उपस्थिति गराएर बिबिध कार्यक्रमका साथ ५०७७ औं यलेदोंग उभौली साकेला पर्ब भब्यताका साथ मनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्