नयाँ सरकार गठनका विषयमा छलफलमा जुट्यो कांग्रेस


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा नयाँ सरकार गठन, निर्वाचन प्रक्रिया र सरकारमा सहभागी हुने मन्त्रीका विषयमा छलफल केन्द्रित रहेको नेताहरुले जनाएका छन्।

प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले बुधबार राजीनाम दिएपछि कांग्रेसले नयाँ सरकार गठनका विषयमा छलफल सुरु गरेको हो। पूर्व सहमति अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )